बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा लामा मेन्री घेसे खेन्पो निग्मा कुन्क्याप नियुक्त
सरकारले ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा लामा मेन्री घेसे खेन्पो निग्मा कुन्क्यापलाई नियुक्त गरेको छ। पुस २९ गतेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीस्तरीय निर्णयले निग्मा कुन्क्यापलाई ५ वर्षका लागि नियुक्त गरेको हो। उनलाई बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति (गठन) आदेश २०७५ को दफा ३ को उपदफा २ बमोजिम […]
Continue Reading
