बाेन धर्म र नेपाल बाेन बुद्धिष्ट महासंघ, यसकाे महत्व र समस्याहरु भाग १.

काठमाडौं – एकछिन सोच्नुहोस् त! तपाईं हामी २०२५ साल (वा २०८२ साल) मा बाँचिरहेका छौं। तर यही समाजमा एउटा यस्तो समुदाय छ, जसको पात्रोमा अहिले संवत् १८०४२ चलिरहेको छ! हो, तपाईंले ठीक पढ्नुभयो, अठार हजार बयालीस। यो कुनै कथा वा मजाक होइन, यो हिमालयको काखमा जन्मेको विश्वकै सबैभन्दा पुरानो जीवित धर्महरूमध्ये एक, बोन धर्म को […]

Continue Reading

भ्रष्टाचारीको ढाकछोपमा सरकार !? – भरत विक्रम ढकाल

नेपालमा भ्रष्टाचारसम्बन्धीका विभिन्न विषय उठेको निकै लामो समय भइसकेको छ। उनीहरूमध्ये कतिपय विभिन्न बहानामा उम्कने गरेका छन्। कतिपयले  अदालती प्रक्रियामा छन् । कतिपय कानुनी दायरामा आएका पनि छन्।पछिल्लो समय,  गृहमन्त्री रमेश लेखकमाथि एउटा आरोप लाग्यो। उहाँले भिजिट भिसा प्रकरणका सम्बन्धमा राजीनामा दिनुपर्छ । यो संसदमा आवाज उठाइयो। यो आवाजको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो । […]

Continue Reading

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमनमाथिको बहस

– ऋषिराम ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक पुनरागमनका लागि पार्टी सदस्यता नवीकरण गर्न निवेदन दिएको (नवीकरण भइसकेको भन्ने पनि छ) र पूर्वराष्ट्रपतिका हैसियतले राज्यबाट पाउने सेवासुविधा फिर्ता गरिसकेको जानकारीमा आएको छ । पार्टी कार्यकर्ता तथा आम नागरिकको समर्थनमा पार्टी प्रमुख तथा पुनः राष्ट्रप्रमुख (राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री) बन्न खोजेको भनी उनको प्रशंसा र आलोचना दुवै […]

Continue Reading

जेनजी आन्दोलनको सार्थकता : अबको राजनीतिक दिशा कता ?

जेनजी आन्दोलनको सार्थकतासँगै निर्वाचित संसद्का निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि अब नेपालको राजनीतिक दिशा कता जान्छ भन्ने जिज्ञासा बढ्नु स्वाभाविकै हो । प्रधानमन्त्री ओलीको हठ र अहंपनाको कारण नै जनता जागेका हुन्, यसमा कसैको दुईमत छैन । भ्रष्टाचारीलाई भित्रभित्रै पोस्ने र विपक्षी तथा मन नपरेकाको उछित्तो काढ्ने ओलीको तुच्छ स्वभाव नै उनको […]

Continue Reading