शहीद परिवारलाई दिइने क्षतिपूर्ति १५ लाख पुर्याइयो
– १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च सेवासञ्चारकाठमाडौं, ३० भाद्र सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति बापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल […]
Continue Reading