प्रधानमन्त्रीको राजीनामा

सेवासञ्चारकाठमाडौं, २४ भाद्र प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् । जेनजीको आन्दोलन चर्कंदै गएको छ । प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद् परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर […]

Continue Reading

निर्वाचित सामन्त युगको अन्त्य !

भ्रष्टाचारीहरूलाई जोगाउन रातारात गठन भएको काङ्ग्रेस-एमाले गठबन्धन सरकारको नेतृत्व गरेका निर्वाचित सामन्त केपी शर्मा ओलीको पुरानो युगको अन्त्य भएको छ। भदौ २३ (सोमबारबाट) सुरु भएको नयाँ पुस्ता जेन जी आन्दोलनका कारण यो परिस्थिति उत्पन्न भएको हो। नेपालको इतिहासमा भएका आन्दोलनमध्ये एकै दिन कम्तीमा २० जना स्कुल, कलेजका विद्यार्थीको प्रहरीको गोलीबाट मृत्यु भएको पहिलो घटना हो। […]

Continue Reading