‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी हुँदै

सेवासञ्चारकाठमाडौं, १२ भाद्र काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुने भएको छ । मिडिया स्पेस सोल्युसन्स्, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनी भदौ १३, १४ र १५ […]

Continue Reading

हाम्रो पात्रो तथा फेसबुक, इन्स्टाग्राम दर्ताका लागि तयार

सेवासञ्चारकाठमाडौं, २० भाद्र सरकारले बिहीबार दर्ता कायम नभएका फेसबुकलगायतका २६ सामाजिक सञ्जालमा प्रतिबिन्ध लगाएपछि हाम्रो पात्रो र पमेटाकम्पनीले दर्ताका लागि चासो देखाएर नियमानुसार चलाउन तयार देखिएका छन् । फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग दर्ताका लागि आवश्यक कागजातको विवरण मागेको छ भने हाम्रो पात्रोले सूचीकरणका लागि आवेदन दिइसकेको छ । सञ्चार […]

Continue Reading

उद्यमीहरूका लागि एप्पल संस्थापक स्टिभ जब्सको सबैभन्दा मूल्यवान सुझाव

मेरो एकजना साथीले पैसा कमाउने आशामा व्यवसाय सुरु गर्‍यो । तर त्यो व्यवसायप्रति उसको खासै रुची थिएन । उसले न त उद्योगलाई प्रेम गर्छ, न त उत्पादनलाई नै । उसले कामलाई पनि प्रेम गर्दैन तर यसै पैसा कमाइन्छ भन्ने सोच्दछ । उसले व्यवसाय त सुरु गर्‍यो तर जब अवश्यंभावी कठिनाई आइलाग्यो उसले व्यवसाय छाडिदियो । […]

Continue Reading