टेक्नोलोजी
‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी हुँदै
सेवासञ्चारकाठमाडौं, १२ भाद्र काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुने भएको छ । मिडिया स्पेस सोल्युसन्स्, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनी भदौ १३, १४ र १५ […]
खेलकुद
प्रधानमन्त्री कप क्रिकेट आज तीन खेल हुने
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबिच बिहान ९: १५ बजे सुरु हुने छ । आजै तेस्रो […]
विराट कोहलीले आज टेस्ट क्रिकेटबाट लिए संन्यास, क्रिकेट विश्वमा हलचल
काठमाडौं, [२०७९ साल] — भारतीय क्रिकेटका पूर्व कप्तान तथा विश्वप्रसिद्ध खेलाडी विराट कोहलीले आज औपचारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश जारी गर्दै यो निर्णय लिएको बताएका छन्। “मैले देशको लागि १५ वर्षभन्दा बढी टेस्ट क्रिकेट खेलेँ। अब मेरो समय सकिएको महसुस गरेको छु। धन्यवाद भारत, धन्यवाद क्रिकेट,” कोहलीले आफ्नो आधिकारिक खातामा लेखेका छन्। विराट कोहलीको टेस्ट क्रिकेट करिअर अत्यन्तै सफल रह्यो। उनले ११४ टेस्ट खेलमा भारतका लागि ८,८४९ रन बनाएका छन्, जसमा २९ शतक र ३० अर्धशतक समावेश छन्। कप्तानको हैसियतले उनले भारतलाई ४० टेस्ट जिताए, जुन भारतीय क्रिकेट इतिहासमै एक ठूलो उपलब्धि हो। कोहलीको संन्याससँगै भारतीय क्रिकेटमा एक युगको अन्त्य भएको अनुभूति गरिएको छ। खेलप्रेमी, क्रिकेट विश्लेषक तथा पूर्व खेलाडीहरूले कोहलीको योगदानको उच्च प्रशंसा गरेका छन्। कोहलीले टेस्ट क्रिकेटमा जुन नेतृत्व, समर्पण र प्रतिबद्धता देखाए, त्यसले हजारौं युवालाई प्रेरणा दिएको छ अबको दिनहरूमा कोहली सेतो पोसाकबिना सीमित ओभरको क्रिकेट (ODI) मा मात्र देखिने भएका छन्। उनका फ्यानहरूका लागि यो समाचार दुःखद भए पनि उनले खेलप्रतिको आफ्नो लगाव र योगदानको सम्मान गर्दै भविष्यमा अझ सफलता पाउने अपेक्षा गरिएको छ। विराट कोहलीको टेस्ट क्रिकेटमा सबैभन्दा मन परेको पल कुन थियो?
विचार
भ्रष्टाचारीको ढाकछोपमा सरकार !? – भरत विक्रम ढकाल
नेपालमा भ्रष्टाचारसम्बन्धीका विभिन्न विषय उठेको निकै लामो समय भइसकेको छ। उनीहरूमध्ये कतिपय विभिन्न बहानामा उम्कने गरेका छन्। कतिपयले अदालती प्रक्रियामा छन् । कतिपय कानुनी दायरामा आएका पनि छन्।पछिल्लो समय, गृहमन्त्री रमेश लेखकमाथि एउटा आरोप लाग्यो। उहाँले भिजिट भिसा प्रकरणका सम्बन्धमा राजीनामा दिनुपर्छ । यो संसदमा आवाज उठाइयो। यो आवाजको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो । […]
पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमनमाथिको बहस
– ऋषिराम ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक पुनरागमनका लागि पार्टी सदस्यता नवीकरण गर्न निवेदन दिएको (नवीकरण भइसकेको भन्ने पनि छ) र पूर्वराष्ट्रपतिका हैसियतले राज्यबाट पाउने सेवासुविधा फिर्ता गरिसकेको जानकारीमा आएको छ । पार्टी कार्यकर्ता तथा आम नागरिकको समर्थनमा पार्टी प्रमुख तथा पुनः राष्ट्रप्रमुख (राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री) बन्न खोजेको भनी उनको प्रशंसा र आलोचना दुवै […]
जेनजी आन्दोलनको सार्थकता : अबको राजनीतिक दिशा कता ?
जेनजी आन्दोलनको सार्थकतासँगै निर्वाचित संसद्का निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि अब नेपालको राजनीतिक दिशा कता जान्छ भन्ने जिज्ञासा बढ्नु स्वाभाविकै हो । प्रधानमन्त्री ओलीको हठ र अहंपनाको कारण नै जनता जागेका हुन्, यसमा कसैको दुईमत छैन । भ्रष्टाचारीलाई भित्रभित्रै पोस्ने र विपक्षी तथा मन नपरेकाको उछित्तो काढ्ने ओलीको तुच्छ स्वभाव नै उनको […]